‘कंगाल करोडपति’मा मुकुन–सलिनाको नयाँ जोडी

News FilmyNews FilmySourceJun 30, 20261 min read
‘कंगाल करोडपति’मा मुकुन–सलिनाको नयाँ जोडी
काठमाडौं। अभिनेत्री सलिना तामाङ आगामी नेपाली फिल्म **‘कंगाल करोडपति’**मा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्मबाट सलिनाले नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन्। निर्माण टिमका अनुसार सलिनासँग यसै महिना औपचारिक सम्झौता गरिएको हो। फिल्ममा मुकुन र सलिना पहिलोपटक अनस्क्रिन जोडीका रूपमा देखिनेछन्। फिल्ममा आबद्ध भएपछि सलिनाले ‘कंगाल …