‘हली’ टिमले धान रोपेर मनायो असार १५

News FilmyNews FilmySourceJun 30, 20261 min read
‘हली’ टिमले धान रोपेर मनायो असार १५
काठमाडौं। आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हली’को निर्माण टिमले असार १५ को अवसरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ। सोमबार ललितपुरको सुनाकोठीमा आयोजित रोपाइँ कार्यक्रममा फिल्मका कलाकार, निर्माता र संगीतकार सहभागी भएका थिए। रोपाइँ कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा र विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माता पूजा गुरुङ र …