सचदेवासँग अभिनय प्रशिक्षण लिएकी सलिना नेपाली सिनेमामा डेब्यू गर्दै

Art KhabarArt KhabarSourceJun 30, 20261 min read
सचदेवासँग अभिनय प्रशिक्षण लिएकी सलिना नेपाली सिनेमामा डेब्यू गर्दै
काठमाडौं ।  राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने चलचित्र ‘कंगाल करोडपति’को मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन् । निर्माण पक्ष र सलिनाबीच हालै कागजी सम्झौता भएको हो । यो चलचित्रमार्फत सलिनाले नेपाली रजतपटमा आफ्नो डेब्यु यात्रा सुरु गर्न लागेकी हुन् । ‘कंगाल करोडपति’मा केही समय अघि अभिनेता मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । यस […]