काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘पेन्सन पट्टा’का पात्रहरूको परिचय झल्काउने तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । चलचित्रको निर्माण टिमले असार १५ को अवसर पारेर यी तीन फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो । हरितालिका तीजको अवसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा हुने चलचित्रको सार्वजनिक पोस्टरहरूले यसको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, […]


