काठमाडौं। निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् दहीचिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई फरक–फरक भावमा प्रस्तुत गरिएको छ। एउटा पोस्टरमा …
उपासना–सोनमको जोडी ‘जलाकी’मा, मंसिर ४ लाई प्रदर्शन मिति तय


