काठमाडौं । अभिनेता जितु नेपालको लगानीमा निर्माण भएको चलचित्र ‘आइएम जितबहादुर’ बक्स अफिसमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १४ असार (आइतबार)सम्म फिल्मले ३१ लाख ७ हजार ६९२ रुपैयाँ ग्रस आम्दानी गरेको छ । यस अवधिमा चलचित्रका नौ हजार ६२६ वटा टिकट बिक्री भएका छन्
बक्स अफिस : ‘लालीबजार’ नौ करोडमाथि


