काठमाडौं । अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसर पारेर सोमबार निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । महाशिवरात्रिको अवसरलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको यस चलचित्रले सुरुवाती सातामै लगातार
विजय र पूजाको ‘रत्यौली’ फागुनमा


