काठमाडौं । अशोक थापामगरको निर्देशन रहेको चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसर पारेर सोमबार चलचित्रका दुईवटा पोष्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको हो । हालसम्म उक्त मितिमा अन्य कुनै नेपाली चलचित्र प्रदर्शनमा आउने घोषणा भएको छैन । सार्वजनिक पोष्टरमध्ये
मंसिरको पहिलो हप्ता ‘जलाकी’


