झिँगेदाउ २’को ‘महिमा आमाको’

eHimalaya TimeseHimalaya TimesSourceJun 29, 20261 min read
झिँगेदाउ २’को ‘महिमा आमाको’
काठमाडौं । आगामी संविधान दिवसको अवसर पारेर असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिँगेदाउ-२’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । आमाको ममता, त्याग र सम्मानलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा प्रमोद खरेल र मनीषा सुनारको स्वर रहेको छ । गीतमा डा.कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । मर्मस्पर्शी शब्दहरूले