काठमाडौं । चलचित्र ‘छ माया छपक्कै–२’को छायांकन सकिएको छ । ५० दिनमा छायांकन सकिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । नुवाकोट, काभ्रे, पोखरा, काठमाडौंलगायत स्थानमा यो चलचित्रको छायांकन भएको थियो । दीपेन्द्र लामाको निर्देशन रहेको रहेको चलचित्र आमा सरस्वती मूभिज र निर्माता रोहित अधिकारीको सहकार्यमा निर्माण भएको हो । चलचित्रको अघिल्लो भागमा जस्तै यसपटक पनि […]
दसैँमा रिलिज हुने ‘छ माया छपक्कै–२’को सकियो छायांकन


