काठमाडौं । आगामी असोज २ गते प्रदर्शनमा आउने फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। गीतमा र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा को संगीत रहेको छ। आमाप्रतिको सम्मान र वृद्धाश्रममा बस्न बाध्य भएका आमाबाबुको यथार्थलाई समेटिएको गीतले फिल्मको भाव र कथावस्तुको संकेत गर्छ। भिडियोमा अतिथि कलाकार र सँगै …
‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक


