काठमाडौं । अभिनेता र अभिनेत्री अभिनित फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार मुख्य कलाकारलाई समेटिएका पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। निर्देशित फिल्म ‘खुश्मा’पछि उनको दोस्रो निर्देशकीय कथानक हो। सार्वजनिक पोस्टरमा सोनम र उपासनालाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ। निर्देशक थापामगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, …
मंसिर ४ मा प्रदर्शन हुँदै ‘जलाकी’


