वृद्धाश्रमको पीडा र आमाको महिमा बोल्ने ‘झिंगे दाउ २’ को मर्मस्पर्शी गीत ‘महिमा आमाको’ सार्वजनिक

Art KhabarArt KhabarSourceJun 29, 20261 min read
वृद्धाश्रमको पीडा र आमाको महिमा बोल्ने ‘झिंगे दाउ २’ को मर्मस्पर्शी गीत ‘महिमा आमाको’ सार्वजनिक
काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘झिंगे दाउ २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसर पारेर ‘महिमा आमाको’ बोलको गीत रिलिज गरेको हो । कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपालको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको सार्वजनिक गीतले आमाको […]