विष्णु माझीको क्रेज सकिएकै हो अब ?

Art KhabarArt KhabarSourceJun 29, 20261 min read
विष्णु माझीको क्रेज सकिएकै हो अब ?
काठमाडौं । गायिका विष्णु माझीले दुई हप्ता अगाडि एउटा गीत सार्वजनिक गरिन् । ‘झोर्ले हजुर’ बोलको गीत आउँदा धेरै छक्क परे । किनकी उनी धेरै वर्षयता तीजका गीत मात्रै गाउँदै आएकी थिइन् । यो पटक उनी तीज अगाडि नै गीत लिएर आइन्, त्यो पनि अरुको गीत । उनले यो अरुका लागि गाइदिएको गीत थियो । […]