काठमाडौं – आगामी असोज २ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। कपनगढी चलचित्र प्रा.लि. र फिल्म क्रु नेपाल प्रा.लि.को संयुक्त प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको सार्वजनिक गीतले आमाको महिमा र वृद्धाश्रममा बस्नुपर्ने आमाहरूको तीतो यथार्थलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। […]
वृद्धाश्रमको मार्मिक कथा बोकेको ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक


