‘नौतुना रेलैमा’मा टिकटक बनाउनेलाई ५० हजार नगद पुरस्कार घोषणा

Ranga KhabarRanga KhabarSourceJun 29, 20261 min read
‘नौतुना रेलैमा’मा टिकटक बनाउनेलाई ५० हजार नगद पुरस्कार घोषणा
नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘पार्वती’ ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कार राशि सहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ।  प्रतियोगितामा सहभागी हुनेहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने जनाइएको छ। […]