अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी

Ranga KhabarRanga KhabarSourceJun 29, 20261 min read
अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी
चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन् । उनी चलचित्र ‘बुलबुल’ र ‘भूठान’का निर्माता हुन् । नेपाली चलचित्र ‘बुलबुल’ मार्फत अहिलेकी चर्चित नायिका स्वस्तिमा खडकाले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार पाउँदै चलचित्र उद्योगमा स्थापित भएकी थिईन भने हालै ‘भूठान’मार्फत वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि समीक्षक समाजले […]