आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रबार एकैसाथ सिनेमाको पाँच पोस्टर सावएजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूको फरक-फरक लुक्स प्रस्तुत गरिएको छ। जसले सिनेमाका मुख्य पात्रको पहिचानसँगै उनीहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेश झल्काएको छ। एक पोस्टरमा अभिनेता मुकुन भुसाल […]
‘लज्जावती’को क्यारेक्टर पोस्टर सार्वजनिक


