पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने

Ranga KhabarRanga KhabarSourceJun 29, 20261 min read
पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुने निर्माणपक्षले जनाएको छ । सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । यो फिल्ममा नायक विजय बराल र नायिका पूजा शर्मा फाइनल भइसकेका छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि […]