‘अक्षरा’ भदौ २६ मा हलमा लाग्ने, ‘१२ गाउँ’की नायिका न्यान्सी मुख्य भूमिकामा

Himal KhabarHimal KhabarSourceJun 29, 20261 min read
‘अक्षरा’ भदौ २६ मा हलमा लाग्ने, ‘१२ गाउँ’की नायिका न्यान्सी मुख्य भूमिकामा
काठमाडौँ- तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुङ्गे चौतारोमा बसेकी उनी गहिरो सोचमा देखिएकी छन् । पोस्टरको पृष्ठभूमिमा भने पात बिनाका दुई रुखहरू र सूर्य अस्ताउन लागेको दृश्य देख्न सकिन्छ । यसले […]