काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । सोमबार बोर्डले सार्वजनिक गरेको आइतबारसम्मको सिनेपाः बक्स अफिस विवरण अनुसार चलचित्र ‘लालीबजार’ले ९ करोड ३१ लाख ७७ हजार ६९० रूपैयाँ ग्रस कमाइ गरेको छ । वैशाख २५ गते रिलिज भएको चलचित्रको ३ लाख १६ हजार ९३० वटा टिकट बिक्री भएको […]
‘रोल नं. १’ ले १ करोड ६८ लाख बढी कमाउँदा ५१औँ दिन मनाएको ‘लालीबजार’को कमाइ कति ?


