काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘आई एम जितबहादुर’ को बक्स अफिस कलेक्सन निकै निराशाजनक देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यो सिनेमाले दर्शकको अपेक्षित साथ पाउन सकेको छैन । बोर्डको विवरण अनुसार असार ५ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले १० दिनको अवधिमा (असार […]


