काठमाडौँ- नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षका अनुसार यो फिल्म फागुन २१ गतेबाट प्रदर्शनमा आउनेछ। सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दै छन्। विजय बराल र नायिका पूजा शर्माको मुख्य भूमिका रहनेछ । छायांकन भदौ महिनाबाट सुरु हुनेछ । सामाजिक तथा […]
‘रत्यौली’ फागुन २१ मा आउने, विजय बराल र पूजा शर्मा जोडी बाँधिने


