‘चमेलीको पोइ’को मुख्यभूमिकामा नारायण त्रिपाठी

Himal KhabarHimal KhabarSourceJun 29, 20261 min read
‘चमेलीको पोइ’को मुख्यभूमिकामा नारायण त्रिपाठी
काठमाडौँ- एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। १६ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रबार सार्वजनीक पोस्टरमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई देख्न पाइन्छ। प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म फिल्म अभिनयमा निकै ब्यस्त थिए । एकाएक अमेरिका उडेपछि उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउदैछन् । […]