३ लाख १६ हजार ९३० जनाले हेरे ५१ दिन मनाएको ‘लालीबजार’ फिल्म

Himal KhabarHimal KhabarSourceJun 29, 20261 min read
३ लाख १६ हजार ९३० जनाले हेरे ५१ दिन मनाएको ‘लालीबजार’ फिल्म
काठमाडौँ- यस वर्षको पहिलो सुपरहिट फिल्म ‘लालीबजार’ले भने १४ असारसम्म ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा देखिन्छ। यो फिल्मको पछिल्लो सात दिनको कमाइ ३ लाख ६३ हजार १८५ रुपैयाँ छ । आइतबारसम्म फिल्मका ३ लाख १६ हजार ९३० वटा टिकट बिक्री भएका छन् । यो फिल्मले शनिबार प्रदर्शनको ५१ […]