बिदाको ‘ज्याकपट’ छोप्न विजय र पूजाको ‘रत्यौली’ले घोषणा गर्‍यो प्रदर्शन मिति

Art KhabarArt KhabarSourceJun 29, 20261 min read
बिदाको ‘ज्याकपट’ छोप्न विजय र पूजाको ‘रत्यौली’ले घोषणा गर्‍यो प्रदर्शन मिति
काठमाडौं । चलचित्र ‘रत्यौली’को प्रदर्शन मिति तय गरिएको छ । सोमबार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसर पारेर चलचित्रको निर्माण पक्षले औपचारिक रूपमा प्रदर्शन मिति घोषणा गरेको हो । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सन्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र आगामी महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आउने भएको छ […]