काठमाडौं – सुपरहिट चलचित्र ‘खुस्मा’ बाट दर्शकको मन जितेका निर्देशक अशोक थापा मगरले आफ्नो दोस्रो निर्देशकीय चलचित्र ‘जलाकी’को प्रदर्शन मिति घोषणा गरेका छन्। असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको शुभ अवसर पारेर निर्माण पक्षले आगामी मंसिर ४ गते लाई चलचित्रको आधिकारिक रिलिज मितिको रूपमा तय गरेको हो। यसै घोषणासँगै चलचित्रका मुख्य […]
‘खुस्मा’ निर्देशक अशोक थापा मगरको नयाँ चलचित्र ‘जलाकी’ मंसिर ४ मा आउँदै, दुई पोस्टर सार्वजनिक


