काठमाडौं – नायिका पूजा शर्माको प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘रत्यौली’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले दिएको जानकारीअनुसार यो चलचित्र आगामी फागुन २१ गते बाट विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउनेछ। चलचित्रका वितरक करण श्रेष्ठका अनुसार, महाशिवरात्रि र अन्तर्राष्ट्रिय नारी दिवसको विशेष उत्सवलाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन मिति फागुन २१ […]
महाशिवरात्रि र नारी दिवसको अवसर पारेर विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने


