नारी दिवसमा पूजा र विजयको ‘रत्यौली’ रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceJun 29, 20261 min read
नारी दिवसमा पूजा र विजयको ‘रत्यौली’ रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमा ‘रत्यौली’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको व्यानरमा सुरज आचार्य निर्माता रहेको सिनेमालाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । सिनेमामा अभिनेता विजय बराल र […]