द सिनेमा टाइम्स, काठमाडौं । माओत्से गुरुङ निर्देशित सिनेमा ‘पेन्सन पट्टा’को पोस्टर सार्वजनिक गरिएको छ । असार १५ गते दहीचिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने सिनेमाका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो । सार्वजनिक पोस्टरले सिनेमाको कथावस्तु, पात्रको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण […]
भदौ २६ गते रिलिज हुने ‘पेन्सन पट्टा’को पोस्टर सार्वजनिक


