दुई नयाँ पोस्टरमा ‘जलाकी’, प्रदर्शन मिति घोषणा

KalakarmiKalakarmiSourceJun 29, 20261 min read
दुई नयाँ पोस्टरमा ‘जलाकी’, प्रदर्शन मिति घोषणा
काठमाडौं– सुपरहिट फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ । असार १५ अर्थात् दहीचिउरा खाने दिनको शुभ अवसरमा निर्माण टिमले मंसिर ४ लाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । दुवै पोस्टरले फिल्मको प्रेमकथालाई फरक(फरक भाव र मनोविज्ञानबाट प्रस्तुत गरेको छ । सार्वजनिक यी दुई पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् । पहिलो पोस्टरमा सोनम र उपासना रोमान्टिक ...