‘खुस्मा’को सफलतापछि अशोकको नयाँ सिनेमा ‘जलाकी’को प्रदर्शन मिति तय, दुई पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJun 29, 20261 min read
‘खुस्मा’को सफलतापछि अशोकको नयाँ सिनेमा ‘जलाकी’को प्रदर्शन मिति तय, दुई पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सुपरहिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ । असार १५ अर्थात् दहीचिउरा खाने दिनको शुभ अवसरमा निर्माण टिमले मंसिर ४ लाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य […]