‘अक्षरा’को फस्टलुक पोस्टरमा न्यान्सी खड्का

eHimalaya TimeseHimalaya TimesSourceJun 28, 20261 min read
‘अक्षरा’को फस्टलुक पोस्टरमा न्यान्सी खड्का
काठमाडौं । तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले चलचित्रकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुंगे चौतारोमा बस्नुभएकी उहाँ गहिरो सोचमा देखिनुभएको छ । यसले उहाँको पात्र अक्षरा कुनै गम्भीर समस्यासँग जुधिरहेको संकेत गर्छ । पोस्टरको पृष्ठभूमिमा भने पातबिनाका