अभिनेत्रीको खोजी गर्दै १२ वर्षपछि निर्देशनमा फर्किँदै रामराजा दाहाल

The Cinema TimesThe Cinema TimesSourceJun 28, 20261 min read
अभिनेत्रीको खोजी गर्दै १२ वर्षपछि निर्देशनमा फर्किँदै रामराजा दाहाल
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक रामराजा दाहाल करिब १२ वर्षपछि सिनेमा निर्देशनमा फर्किने भएका छन् । हाल ‘अस्कर इन्टरनेशनल कलेज अफ सिनेमा स्टडिज’का प्रिन्सिपल रहेका दाहालले यसअघि ‘वशमा छैन मेरो मन’, ‘कसम हजुरको’, ‘गुरु दक्षिणा’ र ‘नेपथ्य’ जस्ता सिनेमाहरूको निर्देशन गरिसकेका छन् । लामो समयको प्राज्ञिक अनुभवपछि उनी पुनः पर्दामा जादु छर्न तयार देखिएका […]