‘प्राइभेट च्याट’ भाइरल भएपछि गायक सुजन चापागाईंको स्पष्टीकरण: ‘निकट साथीसँग च्याट गरेको सत्य हो, सबै भाइरल सामग्री मेरो होइन’

The Cinema TimesThe Cinema TimesSourceJun 28, 20261 min read
‘प्राइभेट च्याट’ भाइरल भएपछि गायक सुजन चापागाईंको स्पष्टीकरण: ‘निकट साथीसँग च्याट गरेको सत्य हो, सबै भाइरल सामग्री मेरो होइन’
द सिनेमा टाइम्स, काठमाडौं । गायक सुजन चापागाईं सामाजिक सञ्जालमा भाइरल भएका कथित ‘प्राइभेट च्याट’का कारण विवादमा तानिएका छन् । पछिल्ला केही दिनयता टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा उनी किशोरीहरूसँग अनुचित प्रकृतिका कुराकानी गरेको दाबी गरिएका स्क्रिनसट र भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भइरहेको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले चापागाईंले इन्स्टाग्रामको ‘भ्यानिस मोड’ […]