‘चमेलीको पोइ’को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

The Cinema TimesThe Cinema TimesSourceJun 28, 20261 min read
‘चमेलीको पोइ’को पोस्टरमा नारायण त्रिपाठीको बिजोग
द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत सिनेमा ‘चमेलीको पोइ’को नयाँ पोस्टरले सार्वजनिक भएसँगै चर्चा पाएको छ । आगामी असोज १६ गतेबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको सिनेमाको शुक्रबार सार्वजनीक पोस्टरमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई बिचित्र अबस्थामा प्रस्तुत गरिएको छ । प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म सिनेमा अभिनयमा ब्यस्त थिए […]