‘आई एम जीतबहादुर’ फ्लप भएपछि जितु नेपालको समीक्षाः ‘नामदेखि प्रदर्शन मितिसम्म गल्ती नै गल्ती भए’

The Cinema TimesThe Cinema TimesSourceJun 28, 20261 min read
‘आई एम जीतबहादुर’ फ्लप भएपछि जितु नेपालको समीक्षाः ‘नामदेखि प्रदर्शन मितिसम्म गल्ती नै गल्ती भए’
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमाको नामदेखि प्रदर्शन मितिसम्मका निर्णयलाई कमजोरी मान्दै अभिनेता जितु नेपालले आफ्नै लगानीमा फेरि सिनेमा बनाउने सम्भावना न्यून रहेको संकेत दिएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले सिनेमा निर्माणदेखि प्रदर्शनसम्म भएका केही महत्त्वपूर्ण निर्णयहरू आफ्नो कमजोरी बनेको स्वीकार गरेका हुन्। सिनेमा ‘आइ एम जितबहादुर’ले अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसकेपछि निर्माता […]