नाङ्गा रुख र टोलाइरहेकी अभिनेत्री : ‘अक्षरा’को पोस्टरले के संकेत गर्छ?

News FilmyNews FilmySourceJun 28, 20261 min read
नाङ्गा रुख र टोलाइरहेकी अभिनेत्री : ‘अक्षरा’को पोस्टरले के संकेत गर्छ?
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार फिल्मको प्रचार अभियानअन्तर्गत पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको छ। उनी ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर मुद्रामा टोलाइरहेको अवस्थामा देखिन्छिन्। अनुहारको भाव, शारीरिक हाउभाउ र पोस्टरको समग्र दृश्यले उनी …