‘कंगाल करोडपति’मा मुकुन भुसाल

eHimalaya TimeseHimalaya TimesSourceJun 27, 20261 min read
‘कंगाल करोडपति’मा मुकुन भुसाल
काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कंगाल करोडपति’ मा अभिनेता मुकुन भुसाल मुख्य भूमिकाका लागि अनुबन्धित हुनुभएको छ । प्रविन आचार्यको प्रस्तुतिमा बन्ने यस चलचित्रमा अनुबन्धित भएपछि अभिनेता भुसालले पटकथा र आफ्नो पात्र मन परेकाले परियोजनामा आबद्ध भएको बताउनुभयो । ‘धेरै स्क्रिप्ट आइरहेका बेला यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले