‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’

eHimalaya TimeseHimalaya TimesSourceJun 27, 20261 min read
‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नीता ढुंगाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी, क्रिमसन श्रेष्ठ लगायतको नृत्य