‘लालीबजार’ले मनायो ५१औँ दिन

eHimalaya TimeseHimalaya TimesSourceJun 27, 20261 min read
‘लालीबजार’ले मनायो ५१औँ दिन
काठमाडौं । गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘लालीबजार’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले क्युएफएक्सअन्तर्गत भक्तपुर, सिभिल मल र सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सीतापाइलाको सिके सिनेमाज, न्युरोडको रञ्जना सिनेप्लेक्स तथा बुटवल, इलाम र नेपालगञ्जका विभिन्न हलमा ५१औँ दिनसम्म