पोस्टरका रङहरूदेखि पर्दासम्मः अरुण क्षेत्रीको कलात्मक उडान

KalakarmiKalakarmiSourceJun 27, 20261 min read
पोस्टरका रङहरूदेखि पर्दासम्मः अरुण क्षेत्रीको कलात्मक उडान
काठमाडौं– हरेक हप्ता रेस्टुराँको भित्तामा नयाँ–नयाँ नेपाली फिल्मका पोस्टरहरू फेरिन्थे । पोस्टरमा देखिने उज्याला अनुहार, आकर्षक शैली तथा थरी–थरीका भावहरूले एक बालकको मनमा गहिरो कौतुहलता जगाउँथ्यो । त्यो कौतुहलता विस्तारै एउटा ठूलो सपनामा बदलियो– ‘एक दिन म पनि यसैगरी पर्दा र पोस्टरमा छाउने छु ।’ हिजो रेस्टुराँका भित्तामा टाँसिएका तस्बिरहरू हेरेर टोलाउने तिनै बालक आजका नेपाली कला क्षेत्रमा आफ्नो बलियो पहिचान बनाउँदै गरेका उदयमान कलाकार अरुण क्षेत्री हुन् । नृत्यको छन्दबाट प्रारम्भ भएको अरुणको यो यात्रा अहिले अभिनयको गम्भीर तथा जीवन्त मोडमा आइपुगेको छ । पछिल्लो समय नेपाली फिल्म बजार तथा ...