काठमाडौं । चलचित्र विकास बोर्डले २६ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा पशुपति क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण कार्यक्रम गरेको छ । बोर्डको आयोजना तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, एमडी ३२५ नेपालको सहकार्यमा शनिबार बिहान कार्यक्रम आयोजना गरिएको हो । वातावरण संरक्षण, पर्यावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बोर्डले जनाएको छ । नेपाल सरकारले […]
चलचित्र विकास बोर्डद्वारा मृगस्थलीमा वृक्षारोपण, समाइरा मुख्य अतिथि


