बक्स अफिसमा ‘लालीबजार’को सानदार ५१औँ दिन : दर्शकलाई धन्यवाद दिन हल-हलमा पुग्दै निर्माण टोली

Thulo PardaThulo PardaSourceJun 27, 20261 min read
बक्स अफिसमा ‘लालीबजार’को सानदार ५१औँ दिन : दर्शकलाई धन्यवाद दिन हल-हलमा पुग्दै निर्माण टोली
काठमाडौं – गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यम थापा निर्देशित नेपाली चलचित्र ‘लालीबजार’ले सफलताका साथ प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले आज शनिबार देशका प्रमुख सिनेमाघरहरूमा ५१औँ दिनको ऐतिहासिक सफलता मनाइरहेको हो। निर्माण पक्षका अनुसार, चलचित्रले क्युएफएक्स चेनअन्तर्गतका भक्तपुर, सिभिल मल र सिटी स्क्वायरका साथै कमलपोखरीको बिग […]