चैत २३ मा आउने भयो ‘बद्री बहादुर’

KalakarmiKalakarmiSourceFeb 21, 20241 min read
चैत २३ मा आउने भयो ‘बद्री बहादुर’
काठमाडौं– शोभित बस्नेतको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । पटक–पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब भने यही चैत २३ गते यो फिल्म प्रदर्शन हुने घोषणा गरेको छ । पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ लेखिएको छ । यसैले पनि यो फिल्म हास्यप्रधान रहेको बुझ्न खासै गाह्रो पर्दैन । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने ...