काठमाडौं- गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले आज शनिवार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ ले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सिके सिमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज बुटवल र इलाम, नेपालगञ्जको सिने रोयल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ ।
फिल्मका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले फिल्मले पाएको सफलतालाई दर्शकसँग साट्न दिनभर विभिन्न हलमा पुगेर दर्शक भेटघाट गर्ने बताए । उनले भने, ‘षट्कोण आट्र्सले निर्माण गरेको अघिल्ला फिल्म ...
५१ औँ दिनमा ‘लालीबजार’


