नेपाली चलचित्रलाई स्वयं चलचित्रकर्मीहरूले कति हल्का रुपमा लिन्छन् भन्ने पछिल्लो उदाहरण चलचित्र ‘टिका’ हो । यो चलचित्रको छायांकन रोकेर निर्माण टिम बीचमै काठमाडौं फर्कियो । पोखरामा छायांकन सुरु भएको हप्ता दिन भएको थियो । तर, निर्माताले स्क्रिप्ट चित्त नबुझेको भन्दै छायांकन रोकिदिए । र, निर्माण टिम स्टोरीलाई थप बलियो बनाएर मात्रै छायांकन गर्ने भनेर फर्कियो […]
सिनेमा निर्माणलाई खेलाँची नसम्झौँ, यसमा गम्भीर बन्ने गरौँ


