‘बुलबुल’ र ‘भूठान’ निर्माता अविरल थापा नयाँ प्रेमकथाका लागि नायिकाको खोजीमा, १२ वर्षपछि निर्देशनमा फर्किँदै रामराजा दाहाल

Thulo PardaThulo PardaSourceJun 26, 20261 min read
‘बुलबुल’ र ‘भूठान’ निर्माता अविरल थापा नयाँ प्रेमकथाका लागि नायिकाको खोजीमा, १२ वर्षपछि निर्देशनमा फर्किँदै रामराजा दाहाल
सफल चलचित्रहरू ‘बुलबुल’ र ‘भूठान’ का निर्माता अविरल थापाले आफ्नो आगामी रोमान्टिक चलचित्रका लागि नयाँ नायिकाको खोजी सुरु गरेका छन्। निर्माण कम्पनीको आधिकारिक पेजमार्फत एक पोस्ट सेयर गर्दै उनले नयाँ अनुहारका लागि औपचारिक रूपमा आवेदन आह्वान गरेका हुन्। स्मरण रहोस्, थापाकै निर्माण रहेको ‘बुलबुल’ मार्फत अभिनेत्री स्वस्तिमा खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्दै आफूलाई चलचित्र […]