काठमाडौं– बलिउडका फिल्ममा साउथ अर्थात दक्षिण भारतीय कलाकारहरुको अभिनय अनिवार्य झैँँ हुन थालेको छ भने बलिउडका कलाकार पनि साउथका फिल्ममा अभिनय गर्न मरिहत्ते गर्न थालेका छन् ।
पछिल्लो समयमा प्रदर्शन भएका बलिउडका अधिकांश फिल्ममा साउथकै प्रभाव परेको छ, चाहे त्यो फिल्मको मेकिङमा होस् अथवा कलाकारको गेटअपमा ।
यसैबीच, छ दिनअघि सार्वजनिक भएको नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ को ट्रेलर अहिले चर्चामा छ । हालसम्म यूट्युबमा सात लाख २० हजारभन्दा बढी पटक हेरिएको यो ट्रेलरमा फिल्मका अधिकांश कलाकारको अभिनय उत्कृष्ट देखिन्छ, तर चर्चा भने खलनायकको भूमिकामा प्रस्तुत भएका अभिनेता प्रमोद अग्रहरीको ...
साउथका कलाकार बिर्साउने प्रमोद !


