घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को पहिलो झलक सार्वजनिक भएको छ। सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारी सहित चलचित्रका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, चलचित्रको दोश्रो पोष्टरमा तीन अभिनेत्रीहरु शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईली सँगै अभिनेताहरु अर्पण, प्रमोद र सन्तोषलाई देख्न […]
‘चित्रा’ का तीन पोष्टर, सम्बन्धको कथासंगै मिसिएको द्वन्द्वको कथा


